Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म्याग्दिका मीनवहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्ष नियुक्त

म्याग्दिका मीनवहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्ष नियुक्त

images
म्याग्दिका मीनवहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्ष नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्।

नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराएका हुन्।

उनलाई सिंहदरबारमा शपथग्रहण गराइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

म्याग्दीका श्रेष्ठ यसअघि पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए।

२०७३ सालमा पनि उनी योजना आयोगको उपाध्यक्ष थिए।

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - १६:०६:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend