Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टर्की र सिरियामा भुकम्पबाट मारिनेको संख्या पांच हजार नाघ्यो

टर्की र सिरियामा भुकम्पबाट मारिनेको संख्या पांच हजार नाघ्यो

नेप्लिज डायस्पोरा

२४, माघ २०७९
images
टर्की र सिरियामा भुकम्पबाट मारिनेको संख्या पांच हजार नाघ्यो

टर्की र सिरियामा सोमबार गएको भुकम्पबाट मारिनेको संख्या पांच हजार भन्दा बढि पुगिसकेको अधिकारीहरुले जनाएकाछन् ।

सोमबार विहानै टर्की र सिरीयामा ७.८ म्याग्निट्युडको भुकम्प गएको थियो ।

टर्कीको दक्षिणी भाग र सिरीयाको उत्तरी भागमा भुकम्पका कारण धेरै क्षती भएको बताईएको छ ।

यस क्षेत्रमा एकसय बर्षपछि यति ठूलो भुकम्प गएको हो ।

हिउं परिरहेको जाडोका कारण उद्धारमा कठिनाई भईरहेको छ । जसका कारण मृत्यु हुनेहरुको संख्या डरलाग्दो गरीबढिरहेको छ ।

अहिले संसारभरबाट सहयोग पठाउने काम भईरहेको छ

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १७:५४:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend