Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कास्की समाज अमेरिकाद्वारा रक्त क्यान्सर भएका बालकलाई तीन लाख साठी हजार सहयोग

कास्की समाज अमेरिकाद्वारा रक्त क्यान्सर भएका बालकलाई तीन लाख साठी हजार सहयोग

नेप्लिज डायस्पोरा

२१, फाल्गुण २०७९
images
कास्की समाज अमेरिकाद्वारा रक्त क्यान्सर भएका बालकलाई तीन लाख साठी हजार सहयोग

कास्की समाज अमेरिकाले रक्त क्यान्सरबाट पीडित पोखरा महानगरपालिका वडा नम्बर १८ का ४ बर्षिय बालक सारांश थापालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बालक सारांशका अभिभावकलाई समाजले पठाएको तीन लाख उनान्साठी हजार एक सय चौविस रुपैया पोखरा महानगरपालिका १८ का वडाध्यक्ष शिव तिमिल्सिना र समाजसेवी गोपाल थापाले हस्तान्तरण गर्नुभएको हो ।

बालक सारांशको नेपाल र भारतका अस्पतालहरुमा उपचार गर्न परिवारको आर्थिक अवस्थाले नसकेपछि अमेरिकामा रहेका यूवा समाजसेवी तथा कास्की समाज अमेरिकाका सह कोषाध्यक्ष भरत थापाको पहलमा भएको समाजका उपाध्यक्ष मदन सुवेदीले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो ।

C7CF8D86-B6CA-4C9A-91F0-AE1F5995AF27.jpeg

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - २०:२५:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend