Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सिड्नीमा ८ महिनादेखि जीवन र मरणमा लडाईमा नेपाली विद्यार्थी, सहयोग गरौ !

सिड्नीमा ८ महिनादेखि जीवन र मरणमा लडाईमा नेपाली विद्यार्थी, सहयोग गरौ !

नेप्लिज डायस्पोरा

३०, फाल्गुण २०७९
images
सिड्नीमा ८ महिनादेखि जीवन र मरणमा लडाईमा नेपाली विद्यार्थी, सहयोग गरौ !

ब्रिजबेन ।  अध्ययनको क्रममा अष्ट्रेलिया आएर बिरामी भएका एक विद्यार्थीको उपचार र बसोबासमा सहयोग गर्नेउदेश्यले गोफण्ड मी अभियान सुरु गरिएको छ । सिड्नीस्थित एनआरएनए राज्य संयोजक देव गुरुङ र सिंगोएनआरएनएको पहलमा बिरामी परेर उपचाररत २२ वर्षिय रुपेश दोङलाई आर्थिक सहयोग गर्न अभियान सुरु गरिएको हो।

फोक्सोमा टीभी भएर ५० प्रतिशत काम गर्न  छाडेपछि अष्ट्रेलियाको सिड्नीस्थित एसटी जर्ज अस्पतालमा उपचार गरिएकोथियो । ६ महिना अस्पताल बसाइँका क्रममा अप्रेसन गरेर यतिबेला रुपेश डिस्चार्ज भएर डेरामा फर्किनु भएको छ ।

नियमित रुपमा जीपी र स्वास्थ्यकर्मीलाई देखाउनु पर्ने,अझै ३,४ महिना काम गर्न नमिल्ने र स्वदेश समेत फर्किन नपाईनेरुपेशकी आमाले बताउनुभयो । छोरालाई बचाउन चाहेको भन्दै आमाले उपचार खर्च, भाडा, बसोबास लगायतमा सहयोगगर्न हारगुहार गर्नुभएको छ ।

एनआरएनएको पहलमा सुरु आर्थिक सहयोग अभियानबाट १५ हजार डलर संकलन गरिने बताइएको छ । तपाईं पनिसहयोग गर्न चाहानुहुन्छ यो लिंकयो लिंकमा जानुहोस् ।

(नेपालट्युव डटकमबाट)

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७९ मंगलवार - ०५:४८:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend