Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रबिका उत्तराधिकारी कँडेलले छाडे ‘सिधा कुरा’

रबिका उत्तराधिकारी कँडेलले छाडे ‘सिधा कुरा’

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७९
images
रबिका उत्तराधिकारी कँडेलले छाडे ‘सिधा कुरा’

काठमाडौं, २८ चैत्र । ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका छन्।

कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्।

ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित हुने सिधा कुरा नामक टेलिभिजन कार्यक्रम कँडेल चलाउनु अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चलाउने गरेका थिए।

रबिले सो कार्यक्रम छोड्दा कँडेललाई जिम्मेवारी दिएका थिए।

CA912CD2-3E08-4711-9A0F-F1FD37CC9D2A.jpeg
undefined

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०२:३१:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend