पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय लिनेछ ।
बैठक निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको हो । बुधबार दिउँसो २ बजे बस्ने तय भएको थियो ।
तर, सभापति रवि लामिछाने चितवनबाट आउन ढिला भएपछि बैठक ढिलो गरी सुरु भएको हो ।