Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

नेप्लिज डायस्पोरा

९, बैशाख २०८०
images
मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

 

काठमाडौं । साउथ फिल्मका सुपरस्टार अजितकुमार केही दिनदेखि नेपालमा छन् । सिरिज ‘मिराई’ को छायांकनका लागि नेपाल आएका हुन् । केहीदिन अगाडि उनको ‘मिराई’ को छायांकन काठमाडौं मा भएको थियो ।

अजित अहिले भने मुक्तिनाथ पुगेका छन् ।

मुक्तिनाथ मन्दिरको अगाडि उनीसँग केही व्यक्तिले तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोष्टसमेत गरेका छन् । सिलगुडी हुँदै नेपाल आएका उनी धनुषा, झापा, काठमाडौं हुँदै मुक्तिनाथ पुगेका हुन् ।

 

अजितको नेपालमा ठूलो क्रेज छ । बाइक हाँकेर नेपाल आउने क्रममा उनीसँग बाटो–बाटोमा सेल्फी खिच्नेको भीडदेखिएको छ । अजित ‘राइड फर म्यूचुअल रिस्पेक्ट’ अभियान अन्तर्गत बाइक चलाएर थाइल्यान्डदेखि युरोपसम्म पुगिसकेका छन् ।

images
प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - ०१:२१:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend