अमेरिकाबाट सञ्चालित हिमालयखबर अनलाइनले १२औँ वसन्त पार गरी मे ३, २०२३ देखि १३औँ बर्षमा प्रवेश गरेको छ ।
"आवाजविहीनहरुको आवाजको रुपमा प्रवासमा रहेका नेपालीदेखि जन्मभूमि नेपालसम्म यस मिडियाले एउटा सिपाहीका रुपमा उभ्याउँदै दुःख–सुख, वेदना–हर्षमा हातेमालो गर्दै आफ्नो कर्तव्यपथमा अविचलित रहेर अगाडि बढिरहेको सवैविदितै छ ।" हिमालय खबरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेप्लिज डायस्पोरा परिवारका तर्फबाट हिमालयन खबर परिवारलाई हार्दिक शुभकामना !