Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चापागाई बन्धु सेवा समाजको मासिक बैठक तथा रचना वाचन कार्यक्रम सम्पन्न

चापागाई बन्धु सेवा समाजको मासिक बैठक तथा रचना वाचन कार्यक्रम सम्पन्न

images
चापागाई बन्धु सेवा समाजको मासिक बैठक तथा रचना वाचन कार्यक्रम सम्पन्न

पाल्पा, १ जेठ २०८० ।

चापागाईं बन्धु सेवा समाज झापाको नियमित मासिक बैठक तथा साहित्यिक रचना वाचन कार्यक्रम आज जेठ १ गते सम्पन्न भएको छ ।

समाजका अध्यक्ष योगेन्द्र चापागाईंको अध्यक्षता, शिव सताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया चापागाईंकाे प्रमुख आतिथ्यता, समाजका सचिव धनपति चापागाईं र रचना वाचन कार्यक्रमका संयोजक राजन चापागाईंको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बन्धु खोज अभियन्ता याेगप्रसाद चापागाईंले अनुसन्धानात्मक मन्तव्यका साथै रचना वाचन , साहित्यकार डिल्लीराम पर्देशी , दिपक चापागाईं , धनपति चापागाईं, केदार चापागाईं, अनिश चापागाईं, टिक चापागाई, देवीप्रसाद चापागाईं, लगायत दुई दर्जनभन्दा बढी श्रष्टाले आफ्ना विभिन्न विधाका रचना वाचन गर्नु भएको थियो ।

सल्लाहकार समिति प्रदेश समिति जिल्ला समिति, पूर्व जिल्ला समिति, क्षेत्रिय समिति बन्धुहरूको उपस्थिति रहेको कार्यक्रम चापागाईं बन्धु सेवा समाज भवन कन्काई ४ कोटीहोममा बैसाख ३० गते भव्यताका साथ सम्पन्न भयो ।

D3E7A7A1-958C-46D4-8C21-C8019346A56B.jpeg

images
प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - ०६:०८:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend