Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चुडामणि शर्मा भ्रष्टाचारी ठहर

चुडामणि शर्मा भ्रष्टाचारी ठहर

नेप्लिज डायस्पोरा

१९, जेठ २०८०
images
चुडामणि शर्मा भ्रष्टाचारी ठहर

विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल साथै सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा कसुर ठहर गरेको छ।

बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कसुर ठहर गरेको विशेष अदालतको वेबसाइटमा उल्लेख छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको विशेषको वेबसाइटमा उल्लेख छ।

थप समाचारका लागि

https://www.setopati.com/politics/303645

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ०२:३८:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend