Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीलाई एनआरएनए अध्यक्ष कुल आचार्यले बेलायतमा स्वागत गरे

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीलाई एनआरएनए अध्यक्ष कुल आचार्यले बेलायतमा स्वागत गरे

नेप्लिज डायस्पोरा

७, आषाढ २०८०
images
आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीलाई एनआरएनए अध्यक्ष कुल आचार्यले बेलायतमा स्वागत गरे

पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीलाई एनआरएन अध्यक्ष कुल आचार्यले बेलायतमा स्वागत गरेका छन् ।

आचार्य बालकृष्णले नवौं विश्व योग दिवसको अवसरमा बिहीबार ब्लु रुम ह्यारोमा योग र आयुर्वेदबारे प्रवचन दिनुका साथै हाम्रो स्वाभिमान ट्रष्ट युके शाखाको पनि शुभारम्भ गर्नुहुने बताईएको छ।

“नेपाली/गोर्खाहरुको स्वाभिमान बढाउने उहाँको अभियानलाई सफलता मिलोस्,  शुभकामना।” एनआरएनए अध्यक्ष आचार्यले आफ्नो फेसबुकमा लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - ०४:२०:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend