Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दुई खर्ब ३६ अर्बको अपर अरुण जलविद्युतमा लगानी गर्न विश्व बैंक तयार

दुई खर्ब ३६ अर्बको अपर अरुण जलविद्युतमा लगानी गर्न विश्व बैंक तयार

नेप्लिज डायस्पोरा

१६, आषाढ २०८०
images
दुई खर्ब ३६ अर्बको अपर अरुण जलविद्युतमा लगानी गर्न विश्व बैंक तयार

 

मिलन विश्वकर्मा

काठमाडौं

५३ अर्ब ३४ करोड स्वदेशी ऋणका लागि समझदारी भइसकेको , त्यसमा थप एक खर्ब ३१ अर्ब ऋण दिलाइदिने विश्वबैंकको प्रतिबद्धता, विश्व बैंक आफैँले भने ६५ अर्ब ५५ करोड लगानी गर्ने

प्रस्तावित राष्ट्रिय गौरवको ,०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनामा लगानी जुट्ने निश्चित भएको  विश्व बैंकले एक अर्ब डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेसँगै अर्धजलाशय उक्त जलविद्युत् आयोजनाले लगानीपाउने निश्चित भएको हो 

संखुवासभामा बन्ने उक्त आयोजनामा एक अर्ब ८० करोड डलर (दुई खर्ब ३६ अर्ब रुपैयाँ) लगानी अनुमान गरिएको   योअयोजनामिश्रित लगानी (स्वदेशी विदेशी)मा बनाइँदै   त्यसमा यसअघि नै स्वदेशी वित्तीय संस्थाहरूले ५३ अर्ब ३४करोड रुपैयाँ ऋण लगानी गर्ने गरी समझदारी गरिसकेका छन्  गत भदौमा जलविद्युत् लगानी तथा विकास कम्पनीलिमिटेड (एचआइडिसिएल)को नेतृत्वमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक नागरिक लगानी कोषले उक्त आयोजनामाऋण लगानी गर्न प्रवर्द्धक कम्पनी अपर अरुण हाइड्रोपावर लिमिटेड नेपाल विद्युत् प्राधिकरणसँग समझदारी गरिसकेकाछन् 

त्यस्तै, विश्व बैंकले एक खर्ब ३१ अर्ब (एक अर्ब डलर) सहुलियत ऋण दिने गरी अर्थ मन्त्रालयसँग प्रतिबद्धता गरेको  अर्थ मन्त्रालयले गत २५ जेठमा उक्त आयोजनामा लगानी गर्न इच्छुक विश्व बैंकलगायतका विदेशी दातृ निकायसँगछलफल गरेको थियो  त्यसलगत्तै विश्व बैंक आफैँले ५० करोड डलर (वर्तमान विनिमय दरअनुसार ६५ अर्ब ५५ करोडनेपाली रुपैयाँ) सहुलियत ऋण दिने प्रतिबद्धता गरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए  स्रोतका अनुसारविश्व बैंकले सोहीबराबरको थप सहुलियत ऋण पनि अन्य दातृ निकायबाट जुटाइदिने प्रतिबद्धता गरेको   योसँगैआयोजनाले लगानी पाउने पक्का भएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए  

पुरा समाचारको लागि यहां क्लिक गर्नुहोस ।

images
प्रकाशित मिति :आषाढ १६, २०८० शनिवार - १६:१३:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend