Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

नेप्लिज डायस्पोरा

२२, आषाढ २०८०
images
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् उनी बिहीवार राति ११बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजाललेजानकारी दिए

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको उनको मृत्युकोकारणबारे नखुलेको अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले जनाए

फिल्मरानीबाट अभिनय करिअर थालेका सारुकलेमेरी मामुइन्टु मिन्टु लण्डनमा अभिनय गरेका छन् उनीपछिल्लो समय फिल्मह्यासट्याग मायाको छायांकनमा ब्यस्त थिए यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकनसकिएको

सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् पिताको लिगेसी पछ्याउँदै उनी फिल्म अभिनयमा आइपुगेका थिए

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०७:४१:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend