Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मिड वेष्टका आरसी उमेद्वार महेन्द्र बस्नेतले जुमबाट आफ्नो उमेद्वारीका बारेमा छलफल चसाए

मिड वेष्टका आरसी उमेद्वार महेन्द्र बस्नेतले जुमबाट आफ्नो उमेद्वारीका बारेमा छलफल चसाए

नेप्लिज डायस्पोरा

२४, आषाढ २०८०
images
मिड वेष्टका आरसी उमेद्वार महेन्द्र बस्नेतले जुमबाट आफ्नो उमेद्वारीका बारेमा छलफल चसाए

एनआरएनए मिडवेस्ट क्षेत्रको क्षेत्रिय संयोजक पदका उमेदवार महेन्द्र बस्नेतको सम्योजनमा मिडवेस्ट क्षेत्र भित्र रहेका नेपालीहरुसंग जूम बैठक सम्पन्न भएको छ।

मिडवेस्ट क्षेत्र भित्रका च्याप्टर भित्रका करिब ५० जना सहभागी भएका कार्यक्रममा NRN USA का पुर्व सल्लाहकार डा यादब पण्डित , लाल प्रसाद काफ्ले, पुर्व प्रमुख निर्वाचन आयुक्त विस्वनाथ बराल गोबिन्द श्रेस्ठ जनसम्पर्क समिति विस्कन्सिन च्याप्टरका सभापति राजेन्द्र ओझा इलिनोइज च्याप्टर का बा सभापति कृष्ण खनाल , nrn पुर्व बोर्ड डाइरेक्टर बासुदेब अधिकारि , मिडवेस्ट क्षेत्रका सम्योजक किरण बस्नेत , NRN विस्क्न्सिन च्याप्टरका अध्यक्ष दिपक थापा , इन्डियाना का नव निर्वाचित अध्यक्ष शिब खत्री , सिकागोका सामाजिक अभियान्ता खेम पाठक बिजेन्द्र राणा लगायत उपस्थित भएका थिय कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार दिलु पराजुलि बरिस्ठ उपाध्यक्ष अन्जन चौलागाइ उपाध्यक्ष राजिब श्रेस्ठ राज ढुङ्गाना युवा उपध्यक्ष अनुप खनाल महासचिब रामहरि अधिकारि , लगायत सबै उम्मेदवार हरु उपस्थित भएका थियो ।

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - २२:१३:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend