Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

नेप्लिज डायस्पोरा

२७, आषाढ २०८०
images
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

 

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा आज निधन भएको छ।

उनको बुधबार बिहान बजेर ३३ मिनेटमा नर्भिक अस्पताल थापाथलीमा निधन भएको जानकारी अस्पताल श्रोतले दिएको छ।

प्रधानमन्त्री पत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो।

सीता दाहाल केही बर्षदेखि बिरामी थिईन

images
प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - ०९:३८:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend