Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्रधानमन्त्री प्रचण्ड भारतीय रहेको भन्दै अफवाह फैलाउने टाइगर पक्राउ

प्रधानमन्त्री प्रचण्ड भारतीय रहेको भन्दै अफवाह फैलाउने टाइगर पक्राउ

नेप्लिज डायस्पोरा

१, श्रावण २०८०
images
प्रधानमन्त्री प्रचण्ड भारतीय रहेको भन्दै अफवाह फैलाउने टाइगर पक्राउ

काठमाडौं, साउन प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डभारतीय नागरिक रहेको भन्दै अफवाह फैलाउन एकव्यक्तिलाई प्रहरीले पक्राउ गरेको

पक्राउ पर्नेमा रूपन्देही जिल्ला देवदह नगरपालिका- का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलबाट पक्राउपरेका हुन्

उनले प्रधानमन्त्री प्रचण्डको फोटोसमेत राखेर नक्कली भारतीय आधार कार्ड, आयकर कार्ड बनाएर सामाजिक सञ्जालमाराखेका थिए

यस्तै उनले दिवंगत प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरासमेत लेखेर सामाजिकसञ्जालमा पोष्ट गरेका थिए

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २३:३२:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend