शनिवार, कार्तिक २९ गते २०८३ | 2026 November 14
लोक तथा दोहोरी गायिका शिवा आलेको नयां तीज गीत युट्युबमा सार्बजनिक भएको छ ।
शिवा आले र मिरा नामाको स्वर रहेको गीतको शब्द बमबहादुर कार्की र चन्द्रकला शाहले तयार पारेका हुन् । यो गीतमा चन्द्रकला शाहले संगीत दिएकी हुन् ।
हेर्नुहोस भिडियो :
Copyright © 2026 All right reserved to Nepalses Diaspora Site By: SobizTrend