Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा बन्यो सबैलाई नचाउने तीज गीत “हाई भन्यो मायाले”

अमेरिकामा बन्यो सबैलाई नचाउने तीज गीत “हाई भन्यो मायाले”

नेप्लिज डायस्पोरा

१४, भाद्र २०८०
images
अमेरिकामा बन्यो सबैलाई  नचाउने तीज गीत  “हाई भन्यो मायाले”

तीज नजिकिदै गर्दा तीज गीतका भिडियोहरु सार्बजनिक हुने क्रम बढिरहेको छ ।  यसै क्रममा अमेरिकामा रहेका कलाकार जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाले पनि नयां तीजको कोशेली बजारमा ल्याएका छन् ।

'हाई भन्यो मायाले' बोलको यो गीतको शब्द र संगीत लक्ष्मण पौडेलले गरेका हुन भने स्वर कल्पना देवकोटाले दिएकी हुन् ।

गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्कीका साथमा रुवी पौडेल, ख़ेम शर्मा, शिवहरी पौडेल लगायत बाल्टीमोर निवासी दिदी बहिनीहरुले नाचेका छन् ।

नृत्य निर्देशक शिव बिकले निर्देशन गरेको भिडियोको छायांकन पवन गौतमले गरेका हुन् ।

भिडियो हेर्नुहोस ।

 

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ०८:१५:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend