Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

राष्ट्रपति र इजरायलका राजदूतबीच भेट

राष्ट्रपति र इजरायलका राजदूतबीच भेट

नेप्लिज डायस्पोरा

२६, भाद्र २०८०
images
राष्ट्रपति र इजरायलका राजदूतबीच भेट

काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोल्डर गोल्डबर्गरबीच शिष्टाचार भेट भएको छ। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल र इजरायलबिचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस व्यक्त गर्नुभएको उनले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - २०:४८:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend