Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नायक रमेश उप्रेतीसंग बाल्टिमोरमा मिट एण्ड ग्रिट कार्यक्रम हुंदै

नायक रमेश उप्रेतीसंग बाल्टिमोरमा मिट एण्ड ग्रिट कार्यक्रम हुंदै

नेप्लिज डायस्पोरा

२७, भाद्र २०८०
images
नायक रमेश उप्रेतीसंग बाल्टिमोरमा मिट एण्ड ग्रिट कार्यक्रम हुंदै

नायक रमेश उप्रेतीसंग बाल्टिमोरमा मिट एण्ड ग्रिट कार्यक्रम हुने भएको छ । बाल्टिमोरमा लामो समयदेखि संचालित बटर चिकन रेष्टुरेण्टमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

यहि सेप्टेम्बर १५ र १६ तारिखका दिनमा मिट एण्ड ग्रिट कार्यक्रम राखिएको गायक दिनेश भण्डारीले जानकारी दिए ।

मिट एण्ड ग्रिट कार्यक्रमसंगै दुबै दिन गजल सांझ पनि हुने भण्डारीले बताए । 

गायिका अन्जना गुरुगं र गायक दिनेश भण्डारीले यस रेष्टुरेण्टमा बिगतदेखि नै गजल गाउंदै आएका छन् ।

नायक उप्रेती दुई हप्तादेखि अमेरिकाको बाल्टिमोरमा छन् । बिगतमा लामो समय बाल्टिमोर बसेर नायक उप्रेती नेपाल फर्किएका हुन् । अर्को हप्ता टेक्सास जाने कार्यक्रम रहेको नायक उप्रेतीले नेप्लिज डायस्पोरालाई बताए ।

91D8D3D2-B9E2-4494-B8D7-6EDAFA649FF8.jpeg

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १७:२६:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend