Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

डाक्टर कुटेर आएं भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित

डाक्टर कुटेर आएं भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
डाक्टर कुटेर आएं भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बित भएका छन्।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत लमजुङकी एक महिलको मृत्यु भएपछि सुरु भएको विवादमा सुरक्षाका लागिखटिएका इन्स्पेक्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका थिए।

इन्स्पेक्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएकोनागरिक न्युजलाई जानकारी दिए। उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाशजोशीलाई भने सरुवा गरिएको छ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १७:५१:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend