Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

‘इन्डियाज् बेस्ट डान्सर सिजन ३' को विजेता नेपालका समर्पण लामा

‘इन्डियाज् बेस्ट डान्सर सिजन ३' को विजेता नेपालका समर्पण लामा

नेप्लिज डायस्पोरा

१४, आश्विन २०८०
images
‘इन्डियाज् बेस्ट डान्सर सिजन ३' को विजेता नेपालका समर्पण लामा

नेपालका समर्पण लामा भारतको डान्स रियालिटी शो 'इन्डियाज् बेस्ट डान्सर सिजन ३' को विजेता बनेका छन्। 

शनिबार भएको फाइनलमा उनले ट्रफीसहित १५ लाख भारू र उनका कोरियोग्राफर भावना खन्डुजाले ५ लाख भारू पुरस्कार जिते। 

समर्पणले सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै उपाधि जितेका हुन्।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १६:२७:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend