Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८०
images
बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएका छन ।

बझाङमा भूकम्पबाट घाइते भएकाहरू  ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ ।

 

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १७:१३:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend