Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णयमा सर्वोच्च अदालतले कारण  देखाउ आदेश  जारी

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण  देखाउ आदेश  जारी गरेको  छ।

सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर अन्तरिम आदेश माग  गरे  पनि सो दिन भने अस्वीकार गरेको  छ। 

राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १७:४६:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend