Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

डीसीमा कलिवुड नाइटमा इन्दिरा जोशीको प्रस्तुती

डीसीमा कलिवुड नाइटमा इन्दिरा जोशीको प्रस्तुती

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
डीसीमा कलिवुड नाइटमा इन्दिरा जोशीको प्रस्तुती

अमेरिकाको डिसी महानगर क्षेत्रमा कलिवुड नाइटको  आयोजना भएको छ । कार्यक्रममा गायिका इन्दिरा जोशीको प्रस्तुती रहेको थियो ।

गायिका जोशीले आमा, माछी मार, उध्रेको चोली जस्ता गीतहरु प्रस्तुत गरेकी थिइन् ।

३ घण्टासम्म चलेको कार्यक्रममा हास्यकलाकारहरु शिवहरि पौडेल, खेम शर्मा, अन्जु थापा तथा सम्झना खतिवडाको प्रस्तुती रहेको थियो  ।

त्यस्तै, सामूहिक नृत्यमा दर्शन सलामलगायत गीतमा कलाकार राहुल केसी, अनिल केसी, दिपेन सुवेदी, रोमा भण्डारी, लुना श्रेष्ठलगायत ७ दर्जन भन्दा बढी कलाकारले दर्शकका मन जितेका थिए ।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १९:४४:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend