Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

इजरायलको द्वन्द्वमा फसेका ९ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

इजरायलको द्वन्द्वमा फसेका ९ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images
इजरायलको द्वन्द्वमा फसेका ९ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

इजरायलको द्वन्द्वमा फसेका ९ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

आइतबार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादीको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो ।

सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।

 

 

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १८:०२:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend