Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभसाइत सार्वजनिक

विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभसाइत सार्वजनिक

नेप्लिज डायस्पोरा

२३, आश्विन २०८०
images
विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभसाइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ । 

अमेरिकाको न्युयोर्कमा १०:४७ बजे, केन्टुकीमा ११:३१ बजे, टेक्सासमा ११:०३ बजे, वासिङ्गटन डीसीमा १०:५३ बजे र क्यालिफोर्नियामा १०:३१ बजे टीकाको शुभसाइत जुरेको छ ।

क्यानडाको टोरोन्टोमा ११:१७ बजे र भ्यानकुभरमा ११:३५ बजे शुभ साइत रहेको छ ।

IMG_2368.jpeg

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - २०:३९:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend