Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

इजरायलबाट बिद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

इजरायलबाट बिद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

नेप्लिज डायस्पोरा

२६, आश्विन २०८०
images
इजरायलबाट बिद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यबाद दिएका छन् । 

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काए पछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन । 

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन, ‘नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’

परराष्ट्र मन्त्री एनपी साउँद आफै गएर गए राती २ सय ५३ जना बिद्यार्थीलाई स्वदेश ल्याएका थिए ।

images
प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - १६:५७:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend