Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

नेप्लिज डायस्पोरा

२९, आश्विन २०८०
images
आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

काठमाडौँ   गायिका आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक भएको   घटस्थापनाको साइत पारेरसार्वजनिक गीतमा आस्थाले आफैँ मोडलिङ गरेकी छिन्  

सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाटआफूलाई स्थापित गरेकी थिइन्  त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमातयार गरेकी छिन् 

सावित्री राउतको शब्दमा सुरेश अधिकारीले सङ्गीत भरेको गीतले छोटो जिन्दगीमा रमाइलो गर्नुपर्ने सन्देश दिन्छ  

भिडियो हेर्नुहोस ।

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २०:४९:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend