Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनएको उपाध्यक्ष डा. केशव पौडलको उमेद्वारी

एनआरएनएको उपाध्यक्ष डा. केशव पौडलको उमेद्वारी

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८०
images
एनआरएनएको उपाध्यक्ष डा. केशव पौडलको उमेद्वारी

काठमाडौं :

गैरआवासीय नेपाली संघका महासचिव डाकेशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् 

अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्  आईतबार प्रस्तावक विश्वनाथ बराल  गोमा सेन तथा रामहरि अधिकारी  वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् 

 

उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार  गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए 

 

उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए डा.पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग  समर्थन मिलिरहेको  

 

एनआरएनए अमेरिका  आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ  समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए 

 

 फ्रान्सकी गीताथापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् 

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ००:०८:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend