Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक

अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८०
images
अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक

अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक

अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक भएको छ । अग्नी पराजुलीको शब्द तथा सङ्गीत रहेको उक्त गीतका एरेन्जर विशाल निरौला रहेका छन् । यो मिठो सङ्गीतलाई रोशा फुयालको जादुमाय स्वरले सुनमा सुगन्ध थपेको यो गीत राजन राइले रेकर्ड गरेका हुन् ।

सन्जिला सुमित्राको न्रित्य निर्देशन तथा भिडियो निर्देशनमा अर्जुन खड्का र रोशा फुयालले मोडलिङ्ग गरेका हुन् । सो भिडियोको एडिटिङ्ग् र कलरिङ्ग अर्जुन खड्काले गरेका हुन् भने पोस्ट प्रोडक्सन अर्जुन कटुवालले गरेका हुन् ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ०४:४२:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend