Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भारतले ल्याउँदैछ इजराइलबाट १८ जना नेपाली

भारतले ल्याउँदैछ इजराइलबाट १८ जना नेपाली

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८०
images
भारतले ल्याउँदैछ इजराइलबाट १८ जना नेपाली

 

काठमाडौँ । भारतले मंगलबार इजराइलबाट आफ्ना २८६ जना नागरिकलाई स्वदेश ल्याउँदैछ । त्यसमध्ये १८ जना नेपाली पनि रहेको बताइएको छ । 

 

भारतका विदेश मन्त्री डा.एस.जयशंकरका अनुसार इजराइबाट आउने २८६ जनामध्ये १८ जना नेपाली रहेका छन् । 

 

भारतले इजराइलबाट आफ्ना नागरिक फर्काउनका लागि ‘अप्रेसन अजय’ सुरु गरेको छ ।

 

सोही अप्रेसन अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टुबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो । 

भारतीय सञ्चार मध्यमका अनुसार इजाराइलमा १८ जना भारतीय स्थायी रुपमा बस्छन् । रातोपाटीमा समाचार छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - १९:१६:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend