Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रिगल ढकाललाई पुन: पक्राउको माग गर्दै न्यु योर्कस्थित युएन मुख्यालय बाहिर प्रदर्शन हुने

रिगल ढकाललाई पुन: पक्राउको माग गर्दै न्यु योर्कस्थित युएन मुख्यालय बाहिर प्रदर्शन हुने

नेप्लिज डायस्पोरा

१३, कार्तिक २०८०
images
रिगल ढकाललाई पुन: पक्राउको माग गर्दै न्यु योर्कस्थित युएन मुख्यालय बाहिर प्रदर्शन हुने

व्यक्ति हत्यामा जेल सजाय सुनाईएका र समयभन्दा पहिले नै आम माफी पाएका रिगल ढकाललाई पुन पक्राउ गर्न अमेरिकाको युएन मुख्यालय बाहिर प्रदर्शन हुने भएको छ । 

अक्टोवर ३० तारिखको विहान ९ बजे युएन मुख्यालय परिसरमा प्रदर्शन हुने बुझिएको छ । 

प्रदर्शनमा सहभागी हुन चाहनेले विहान सोही स्थानमा आउनका लागि आयोजकले सार्बजनिक रुपमा आग्रह गरेको छ । 

यसको नेतृत्व नेपालका चर्चित यूवा नेता प्रणय राणा र अमेरिकाका चर्चित सामाजिक अभियन्ता रमेश भट्ट नेपाली छोरोले गरेका छन् । 

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - ०४:५९:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend