Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रकाश सपुत बाल्टिमोर आउने

प्रकाश सपुत बाल्टिमोर आउने

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०८०
images
प्रकाश सपुत बाल्टिमोर आउने

गायक तथा नायक प्रकाश सपुत अमेरिकाको बाल्टिमोरमा आउने भएका छन् । नोभेम्बरको १२ तारिख आईतबारका दिन प्रकाशको कार्यक्रम बाल्टिमोरमा राखिएको हो ।

अमेरिकाको बाल्टिमोरमा रहेको एक रेष्टुरेण्टमा कार्यक्रम आयोजना गरिएको हो । स्थानीय फेमिली किचनमा हुने कार्यक्रममा गायक प्रकाश सपुतले भरपुर मनोरन्जन दिलाउने आयोजकको विश्वास छ ।

"झण्डै तीन सय दर्शकको अनुमान गरेका छौं " आयोजक मध्येका एक भीम केसीले नेप्लिज डायस्पोरासंग भने ।

 

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०१:२४:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend