Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

"फूल हौ तिमी" गीत सार्वजनिक

"फूल हौ तिमी" गीत सार्वजनिक

नेप्लिज डायस्पोरा

१८, कार्तिक २०८०
images
"फूल हौ तिमी" गीत सार्वजनिक

“फूल हौ तिमी” गीत सार्वजनिक

लोकप्रिय गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत “फूल हौ तिमी” सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ ।दीपेन्द्र नेवाको सङ्गीत सँयोजन रहेको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन् रेकर्डिङ एकोउस्टिक रेकर्डिङ्ग स्टुडियोमा न्भएको हो । सौरम तुलाधरको निर्देशनमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय रहेको छ।

लेकटाओको ए एन्ड ए इन, अमेरिकाको प्रायोजन रहेको यो गीत न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।

 

 

 

 

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०२:५८:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend