Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कलाकार दिपाशा बीसीको निधन

कलाकार दिपाशा बीसीको निधन

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
कलाकार दिपाशा बीसीको निधन

कलाकार दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बेलुकी थापाथलीस्थित नर्भिक पुर्‍याइएकी उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो । 

शरीरमा औषधीको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।

अध्यक्ष मगरका अनुसार बीसीले प्रतिष्ठानको ८ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा चुनाव लडेकी थिइन् । कलाकार बीसीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १८:०७:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend