बुधवार, आश्विन १४ गते २०८३ | 2026 September 30
काठमाडौं । नेपाली कथानक चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ ।
चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, विशाल पहाडी, रवीन्द्र झा, शिशिर वाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्र हेर्नुहोस :
Copyright © 2026 All right reserved to Nepalses Diaspora Site By: SobizTrend