Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी रुक्साना कपाली

बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी रुक्साना कपाली

नेप्लिज डायस्पोरा

५, मंसिर २०८०
images
बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी रुक्साना कपाली

बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छिन्।

ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।  कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।

१०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् । 

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - २३:१७:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend