काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् ।
बुधवार राति सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यो अभिव्यक्ति दिएका सार्बजनिक गरेका हुन् । उनको पोष्टमा धेरैले सकारात्मक कमेन्ट पनि गरेका छन् ।
नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पोखेका हुन् । आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति पनि बालेनले व्यंग्य गरे ।
उनले लेखेका छन् :
