Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मकवानपुरको राक्सिराङ मा ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा

मकवानपुरको राक्सिराङ मा ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा

images
मकवानपुरको राक्सिराङ मा ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा

मकवानपुर ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।

इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमसको अवसरमा भोलि पुस ८, ९ र १० गते अर्थात डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०१:५१:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend