Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु, पुरा बिबरण आउन बांकी

दाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु, पुरा बिबरण आउन बांकी

नेप्लिज डायस्पोरा

२८, पौष २०८०
images
दाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु, पुरा बिबरण आउन बांकी

 

काठमाडौँ । दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले रातोपाटीलाई बताए ।

बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । प्रजिअ सुवेदी भन्छन्–‘ मृतक ४ जनाको पहिचान खुलेको छैन, उद्धार कार्य जारी छ ।’

images
प्रकाशित मिति :पौष २८, २०८० शनिवार - ००:०२:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend