Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरिल्याण्डमा गायक शिव परियारको कार्यक्रम हुदै

मेरिल्याण्डमा गायक शिव परियारको कार्यक्रम हुदै

नेप्लिज डायस्पोरा

१०, माघ २०८०
images
मेरिल्याण्डमा गायक शिव परियारको कार्यक्रम हुदै

गायक शिव परियारसंग मेरिल्याण्डको बाल्टिमोरमा सांगितिक कार्यक्रम हुने भएको छ । 

मेरिल्याण्डमा रहेका कलाकारहरुको बिशेष पहलमा यो कार्यक्रम हुन लागेको गायिका शान्ति भण्डारीले जानकारी दिएकी छन् ।

कार्यक्रममा भगवान भण्डारी, कन्हैया सिंह, आभा मुकारुंग, शान्ति भण्डारी, लक्ष्मण पौडेल, कल्पना देवकोटा, उदय भट्टराई, अन्जना गुरुगं,  सज्जन बोहोरा, स्वरुपा रसाईली राजल लामा र प्रनिता आचार्य लगायतका गायक गायिकाहरुले पनि प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले सार्बजनिक गरेको जानकारीमा उल्लेख छ ।

कार्यक्रम बाल्टिमोरको फेमिलि किचनमा हुने बताईएको छ ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - ००:०७:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend