Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश फिर्ता

अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश फिर्ता

नेप्लिज डायस्पोरा

११, फाल्गुण २०८०
images
अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश फिर्ता

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । 

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले  जानकारी दिनुभयो ।

सरकार चाहियो 

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।” चक्रपथ डटकमले छापेको छ ।

 

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

images
प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - २०:०३:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend