Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०८०
images
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

 

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको छ ।

रायसिन संवाद कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गरेका छन् । जयशंकरले मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।

विदेशमन्त्री जयशंकरले आफूहरूको वार्ताले दुई देशबीचको सम्बन्ध सकारात्मक बनाउन पुन: पुष्टि गरेको बताएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०६:३१:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend