Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गोकुल श्रेष्ठ अमेरिकाको न्यू योर्क राज्यका लागि पर्यटन प्रबर्द्धक नियुक्त

गोकुल श्रेष्ठ अमेरिकाको न्यू योर्क राज्यका लागि पर्यटन प्रबर्द्धक नियुक्त

नेप्लिज डायस्पोरा

१८, फाल्गुण २०८०
images
गोकुल श्रेष्ठ अमेरिकाको न्यू योर्क राज्यका लागि पर्यटन प्रबर्द्धक नियुक्त

मेरिल्याण्ड, अमेरिका ।

 

 नेपाल सरकारले पत्रकार गोकुल श्रेष्ठलाई अमेरिकाको न्यू योर्क राज्यको लागि पर्यटक प्रबर्द्धक नियुक्त गरेको छ । 

 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । सरकारले नियुक्त गरेका पर्यटन प्रबर्द्धकहरु पहिलाका पर्यटन दूत जस्तै सम्मानित पद हो । सरकारले गत बर्षदेखि पर्यटन दूत नियुक्त गर्न छोडेको छ । 

 

श्रेष्ठ यसअघि नेपाल अमेरिका पत्रकार संघ नेजाका उपाध्यक्ष थिए । 

 

नेपालमा लामो समय पत्रकारितामा बिताएका श्रेष्ठ झण्डै एक दशकदेखि अमेरिकामा छन् । 

 

सरकारले नियुक्त गरेका पर्यटक प्रबर्द्धकहरु:

 

IMG_5631.jpeg

 


IMG_5630.jpeg

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

 

 

images
प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ००:१८:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend