Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एमाले अध्यक्ष ओली अस्वस्थ्य

एमाले अध्यक्ष ओली अस्वस्थ्य

नेप्लिज डायस्पोरा

९, बैशाख २०८१
images
एमाले अध्यक्ष ओली अस्वस्थ्य

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  

गौतमका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्नेजस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन्। 

अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्। रासस

images
प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १९:४९:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend