Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डलर सहित विदेशी मुद्राको आजको विनिमय दर

डलर सहित विदेशी मुद्राको आजको विनिमय दर

नेप्लिज डायस्पोरा

२७, बैशाख २०८१
images
डलर सहित विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

 

यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ८८. रुपैयाँ ३ पैसा रहेको छ । 

 

IMG_6829.jpeg

 

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको छ । 

 

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ  ।

 

images
प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १९:००:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend