Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि सहभागी

विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि सहभागी

नेप्लिज डायस्पोरा

१६, जेठ २०८१
images
विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि सहभागी

 

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको ‘विपक्षी दलहरू’को बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।

देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए ।

देउवा निवासको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए ।

images
प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - २२:४९:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend