Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

राष्ट्रपति पौडेलद्वारा बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन

राष्ट्रपति पौडेलद्वारा बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन

नेप्लिज डायस्पोरा

४, आषाढ २०८१
images
राष्ट्रपति पौडेलद्वारा बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन

वर्लिन, (जर्मनी ) । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवालोकन गर्नुभएको छ ।

सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो । 

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राती  जर्मनी आउनुभएका हो ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच वर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ ।

 

तस्वीरहरु: राष्ट्रपतिको सचिवालय

 

906A111E-5696-4524-8A73-84C1D213D4D0.jpeg

 

934FBC42-AF2B-4D36-9DC8-BBEA834E19DC.jpeg

 

154ECF3B-585E-43E9-B794-54B72071AA96.jpeg

 

A1915CAA-62C8-4D4F-8943-D2031F36134F.jpeg

images
प्रकाशित मिति :आषाढ ४, २०८१ सोमवार - १९:५४:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend