Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पाल्पा साङ्गीतिक साझ २०२४ कार्यक्रम भब्य रुपमा सम्पन्न

पाल्पा साङ्गीतिक साझ २०२४ कार्यक्रम भब्य रुपमा सम्पन्न

नेप्लिज डायस्पोरा

१४, आषाढ २०८१
images
पाल्पा साङ्गीतिक साझ २०२४ कार्यक्रम भब्य रुपमा सम्पन्न

गत २०२४ जुन २३ तारिकका दिन कम्यूनिटी यमताई हलमा पाल्पा श्रीनगर समाज हङ्कङ्को आयोजनामा पाल्पा साङ्गीतिक साझ २०२४ कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भयो।उक्त कार्यक्रम पाल्पा श्रीनगर समाज हङकङका अध्यक्ष श्री पुर्ण दर्लामी मगरको अध्यक्षतामा यस संस्थाका संस्थापक अध्यक्ष श्री गणेश जङ्ग राना मगर ज्यूको प्रमुख आथित्यमा समुदघाटन गर्नु भएको थियो।

       प्रमुख अथिति गणेश जङ्ग राना मगर यस संस्थाका अध्यक्ष श्री पुर्ण दर्लामी मगर ज्यूले शुभकामना मन्तव्य दिनु भएको थियो ।फेसबुक लाइभ तथा क्यामेरा मेन साउण्ड सिस्टमको लागि व्यवस्थापन गर्ने ज्याप स्टुडियोका डाइरेक्टर विक्रम गुरुङ तथा  गुल्मेली अनलाईन टि भि डट कमका डाइरेक्टर नारायण भण्डारी ज्यूले गर्नु भएको थियो र म्यूजिक व्यवस्थापन श्री थल श्रीस मगर ज्यूले गर्नु भएको थियो।उक्त कार्यक्रमको सञ्चालन यस संस्थाका महासचिव श्री झलक थापा मगरले गर्नु भएको थियो।

       दोस्रो चरणको कार्यक्रममा नेपालबाट आउनु भएको ख्याति प्राप्त लोकदोहोरी कलाकार श्री नारायण रायमाझी शिरीष देवकोटा, रिता थापा मगर,श्री बिमा सारु मगर र  नायक श्री धिरेन शाक्य ज्यूको बेजोड प्रस्तुति गर्नुका साथै  बिभिन्न नृत्य कलाकारबाट नृत्य प्रस्तुति गर्नु भएको थियो दोस्रो चरणको सास्कृतिक कार्यक्रम मगर रोष गुमुष्टाका संयोजक श्री निर आले ज्यूले सन्चालन गरि कार्यक्रम समापन यस संस्थाका अध्यक्ष ज्यूले गर्नु भएको थियो।

  पाल्पा श्रीनगर समाज हङ्कङका महासचिव झलक थापा मगरले अन्तमा यस पाल्पा साङ्गीतिक साझ २०२४ कार्यक्रम सफल बनाउनको लागि हरेक तवरबाट प्रत्यक्ष  अप्रत्यक्ष आर्थिक, भौतिक, नैतिक रुपमा र यो कार्यक्रमको लागि आर्थिक रुपममा स्पोन्सर गर्ने सहयोगी दाताज्यूहरु र अन्य सम्पूर्णलाई उच्च सम्मान गर्दै हार्दिक धन्यवाद आभार प्रकट व्यक्त गर्नुभएको छ ।

 

IMG_8249.jpeg

 

IMG_8246.jpeg

 

IMG_8247.jpeg

IMG_8234.jpeg

 

IMG_8235.jpeg

 

 

IMG_8236.jpeg

 

IMG_8237.jpeg

 

IMG_8239.jpeg

 

IMG_8245.jpeg

IMG_8244.jpeg

 

IMG_8243.jpeg

 

IMG_8241.jpeg

 

IMG_8240.jpeg

images
प्रकाशित मिति :आषाढ १४, २०८१ बिहिवार - ०७:२२:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend